पदक अस्वीकार – Nepal Press
पदक अस्वीकार

पदक अस्वीकारको लहरः चार सञ्चारकर्मीद्वारा नलिने घोषणा

काठमाडौं । चार सञ्चारकर्मीले संविधान दिवसका अवसरमा सरकारद्वारा घोषणा गरिएको मानवपद्वी लिन अस्वीकार गरेका छन् । आफूहरूको जानकारीबिना पदक पाउनेको सूचीमा समावेश गरेको भनेर उनीहरूले बेग्लाबेग्लै स्पष्टीकरण दिएका छन् । नयाँ पत्रिकाका अध्यक्ष तथा प्रधानसम्पादक कृष्णज्वाला देवकोटा, कार्टुनिष्ट रविन सायमी, इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापा र नेपाल समय डटकमका...