पथेर – Nepal Press
पथेर

‘पथेर’ले साहित्यको कथित मूलधार भत्काउनेछ’

काठमाडौं ।  कथाकार श्याम साहको दोश्रो कथासंग्रह  ‘पथेर’ सार्वजनिक भएको छ । कथासंग्रह ‘पथेर’ सार्वजनिकीकरण कार्यक्रममा बोल्दै लेखक राजन मुकारुङले भने, ‘नेपाली साहित्यको पुरानो मानक र व्याकरणमा राखेर यो कृतिलाई विद्वानहरुले हेर्नुभयो भने कृति आफ्नो लाग्दैन ।’ पुरानै दृष्टिकोणबाट कथासंग्रहलाई पढ्न खोजेमा कथाकारले उठान गर्न खोजेको विषय र मुद्दासँग...