पत्र – Nepal Press
पत्र

भाइरसविरुद्ध नेपाललाई सघाउन ५० भन्दा बढी व्यक्तिले लेखे बेलायती विदेशमन्त्रीलाई पत्र

लन्डन । कोरोनाभाइरसको दोस्रो लहरसँग जुधिरहेको नेपाललाई खोप लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्न बेलायतका ५० भन्दा बढी प्रतिष्ठित व्यक्तिहरुले आग्रह गरेका छन् । जरुरी अक्सिजन लगायतका सामाग्री उपलब्ध गराउन माग गर्दै उनीहरुले बेलायती विदेशमन्त्री डोमिनिक रावलाई पत्र समेत लेखेका छन् । बेलायती अभिनेत्री एवं गोर्खा समुदायको अधिकारमा सक्रिय अभियन्ता...