पत्रिका – Nepal Press
पत्रिका

रुपन्देहीका पत्रिका प्रकाशन अनिश्चितकालका लागि बन्द

रुपन्देही । कोभिड–१९ को कारण पत्रपत्रिका वितरण तथा समाचार संकलन, प्रकाशनमा असर परेको भन्दै रुपन्देहीका पत्रपत्रिकाहरु केही दिनका लागि प्रकाशन स्थगित हुने भएको छ । प्रकाशन तथा प्रसारण समाज रुपन्देहीका अध्यक्ष नवराज कुँवरले प्रेस विज्ञप्ती जारी गर्दै कोभिडको विषम परिस्थितिमा पनि पत्रपत्रपत्रिका प्रकाशन हुदै आएकोमा निषेधाज्ञाबाट आबद्द सञ्चार माध्यमहरुले...