पत्राचार – Nepal Press
पत्राचार

कोरोनाविरुद्ध नेपाललाई सहयोग गर्न अमेरिकालाई एनआरएनको पत्र

न्यूयोर्क । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड-१९ को कहरले प्रभावित नेपाललाई सहयोग गर्न अनुरोध गरेका छन् । एनआरएनए अमेरिकासहित एसोसीएशन अफ नेपलीज इन द अमेरिका (एएनए), नेपाली वेमन ग्लोबल नेटवर्क (एनडब्लुजिएन), अमेरिका नेपाल मेडिकल फाउन्डेशन र नेपाल राइजिङले...