पत्रबार भेला – Nepal Press
पत्रबार भेला

प्रचण्डको प्रष्‍टीकरण – हिंसालाई प्रोत्साहन गर्न आक्रामक हुनु भनेको होइन

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्ध लडाइँ गर्नुपर्ने बेला फेरि आएको बताएका छन् । प्रचण्ड-माधवपक्षीय पत्रकार भेलालाई सम्बोधन गर्दै दाहालले यो प्रतिनिधि सभाको मात्रै विघटन नभएर, संविधानको पनि विघटन भएको जिकिर गरे । उनले भने, ‘प्रधानमन्त्रीको विघटनको भाषामा राजाको गन्ध ह्वास्‍सै आएको छ । ओलीको...