पत्रकार सम्मान – Nepal Press
पत्रकार सम्मान

सञ्चार विधेयक सच्याउन लुम्बिनी प्रदेश तयार

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता भएको सञ्चार विद्येयकमा भएका कमजोरी सच्याउन तयार भएको बताएको छ । विधेयकका विषयमा भएका आन्दोलन र असहमतिलाई सम्बोधन गर्दै प्रदेश सरकारले प्रदेशसभामा पेश भएको विद्येयकमा रहेका कमजोरीहरु बारे बुँदागत रुपमा छलफल गर्न तयार भएको जनाएको हो । सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला...