पत्रकार रिहा – Nepal Press
पत्रकार रिहा

पक्राउ परेको पत्रकार रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । समाचार लेखेका कारण पक्राउ परेका उज्यालो नेटवर्कका दुई जनालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरण रीटमाथि सुनुवाई गर्दै सर्वोच्चले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङ (प्रभात) लाई तत्काल रिहा गर्न आदेश दिएको हो । समाचार संप्रेषणसम्बन्धी विषयमा विवाद...