पत्रकार महासंघ युरोप शाखा – Nepal Press
पत्रकार महासंघ युरोप शाखा

पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा खातीको उम्मेदवारी घोषणा

डेनमार्क- नेपाल पत्रकार महासंघ युरोप शाखाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा पत्रकार महेशकुमार खातीले उम्मेदवारी घोषणा गरेका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले अध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका हुन् । उनले भने- पत्रकारिता आफैमा परिवर्तनको संवाहक हो र पत्रकारिताले परिवर्तनको आवाज उठाउँछ । अवको नयाँ कार्यसमितिमा म...