पत्रकार महासंघको चुनाव – Nepal Press
पत्रकार महासंघको चुनाव

पत्रकार महासंघको चुनावलाई मध्यनजर गर्दै १३ पत्रकार संगठनबीच समझदारी

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न १३ पत्रकार संघ संगठनले पाँचबुँदे समझदारी गरेका छन् । विभिन्न राजनीतिक पार्टी र स्वतन्त्ररुपमा सक्रिय संगठनले पाँचबुँदे प्रतिबद्धतासहित समझदारी गर्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन् । नेपाल पत्रकार महासंघको आसन्न प्रत्यक्ष निर्वाचनमार्फत महासंघका तीन वटै तहमा विचार, आस्थासहित उत्पीडित क्षेत्र,...