पण्डित – Nepal Press
पण्डित

निषेधाज्ञामा पण्डितको पिरलो !

पाेखरा । सरकारले निषेधाज्ञाको समयमा पनि सरकारले विवाह, ब्रतबन्धजस्ता सांस्कारिक कार्यका लागि अवरोध नगर्ने निर्णय गरेको छ । तर ती कार्यहरुमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुनुपर्नेछ । जन्मदेखि मृत्युपर्यन्त गरिने १६ संस्कारका लागि निषेधाज्ञाले अवरोध नगर्ने भए पनि कर्म गराउने पण्डितहरुको समस्या भने उस्तै छ । स्वास्थ्य सतर्कतासहित सहज...