पठाओ राइडर – Nepal Press
पठाओ राइडर

पठाओ राइडरमाथि बस व्यवसायीद्वारा हातपात

काठमाडौं । राइड सेयरिङ एप पठाओका चालकमाथि यातायात व्यवसायीले हातपात गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले गरको आन्दोलनको क्रममा आन्दोलनलाई बिथोल्न सहयोग गरेको भन्दै आन्दोलनमा सहभागी ट्याक्सी र बस व्यवसायीले हातपात गरेका हुन् । पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले आज आन्दोलनमा उत्रिएकाले पठाओ राइडरमाथि हातपात गरेको बताएका...