पठनपाठन प्रभावित – Nepal Press
पठनपाठन प्रभावित

मनाङका विद्यालयमा बाढी पस्यो : पठनपाठन प्रभावित

मनाङ । बाढीपहिरोले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ । जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित अन्नपूर्ण मावि मात्रै...