पञ्चकन्याको स्टील – Nepal Press
पञ्चकन्याको स्टील

३१ करोड लगानीमा पञ्चकन्याको स्टील ट्यांक उद्योग संचालनमा

रुपन्देही । पञ्चकन्या समूहले रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग सञ्चालनमा ल्याएको छ । सेजमा सम्झौता गरेका उद्योग सञ्चालनमा आउन नसकेको अवस्थामा पञ्चकन्या समूह अन्र्तगतको पञ्चकन्या एसएस एक्पोट्स प्रालिले एस.एस ट्यांकी उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको हो । ३१ करोड लागतमा सञ्चालनमा ल्याइएको उद्योगको पञ्चकन्या समूहका उपाध्यक्ष...