न्यूयोर्कको सिटी काउन्सिल – Nepal Press
न्यूयोर्कको सिटी काउन्सिल

न्यूयोर्कको सिटी काउन्सिल चुनावमा उम्मेदवार बने नेपाली

काठमाडौं । आप्रवासीको रुपमा २० वर्षअघि अमेरिका पुगेका नेपालका नवराज केसी न्यूयोर्क सहरको सिटी काउन्सिल चुनाबमा उम्मेदवार बनेका छन् । उनी यो चुनाव लड्ने पहिलो नेपाली–अमेरिकन हुनेछन् । आगामी जुन २२ मा हुने डेमाक्रेटिक प्राइमरीमा सिटी काउन्सिलको १९ बाट उनले उम्मेदवारी दिएका हुन् । न्यूयोर्कको राजनीतिमा अहिलेसम्म नेपाली आप्रवासी...