न्यूज मेकर – Nepal Press
न्यूज मेकर

२०७७ का १० ‘न्यूज मेकर’: डाक्टरदेखि झाँक्रीसम्म !

विगतमा जस्तै यो वर्ष पनि राजनीतिक व्यक्तिहरू नै मुख्यरूपमा समाचारमा छाए । प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा वर्षभरि भइरह्यो । अन्य दलका नेताहरू पनि हेडलाइन बनिरहे । यीबाहेक केही पटके घटनाहरू पनि चर्चामा आए, जसले नेपथ्यका केही पात्रहरूलाई छोटो समयका लागि न्यूजमेकर बनाइदिए ।