न्यु डायमण्ड – Nepal Press
न्यु डायमण्ड

एनभीए क्लब भलिबल च्याम्पियनसिप: फाइनलमा आर्मी र हेल्प नेपाल तथा एपीएफ र न्यु डायमन्ड भिड्दै

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा जारी एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको छैठौं संस्करणका फाइनल खेलहरू आज हुँदैछन् । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल तथा महिलातर्फ एपीएफ र न्यू डायमन्ड स्पोस्ट्स क्लब भिड्ने छन् । पुरुषतर्फको फाइनल...