न्याय – Nepal Press
न्याय

डीआइजीले न्याय पाउँदा प्रेम आले खुशी हुनुको अन्तर्य

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका अवकाशप्राप्त डीआइजी प्रविण श्रेष्ठलाई तत्काल सेवामै कायम राख्न अन्तरिम आदेश दिँदा एमाले सांसद तथा पूर्वमन्त्री प्रेम आलेले विजयी महशुस गरे । यसको कारण के हो भने, आलेले आफ्नो गृहजिल्ला डोटीका श्रेष्ठको म्याद एक वर्ष थप्नका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री खगराज...