न्यायाधीश समाज – Nepal Press
न्यायाधीश समाज

न्यायाधीश समाजको ठहर – न्यायालयको विकृति भागबण्डाको उपज

काठमाडौं । न्यायाधीश समाज नेपालले न्यायालयमा देखिएको विसंगति भागबण्डाकै उपज भएको बताएको छ । समाजका उपाध्यक्ष बाबुराम रेग्मीले विज्ञप्ती जारी गर्दै न्यायिक नेतृत्वका बारेमा उठेका विवादको सम्बन्धमा संविधानको दायराभित्र रहेर समाधान गर्नुपर्ने बताएका हुन् । न्यायालय सदैव स्वच्छ र विश्वसनीय हुनुपर्ने भन्दै समाजले स्वतन्त्र र निष्पक्ष न्यायालयको गरिमा सबैले...