नो भोट – Nepal Press
नो भोट

‘नो भोट’सम्बन्धी आदेश कार्यान्वयन नभएको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा, प्रधानमन्त्री देउवा विपक्षी

काठमाडौं । २१ पुस २०७० मा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले दिएको ‘नो भोट’ को आदेश कार्यान्वयन नभएपछि सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले आदेश कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा बिहीबार दर्ता गराएका हुन् । उनले मुद्दामा प्रधानमन्त्री...