नोम्याडल्यान्ड – Nepal Press
नोम्याडल्यान्ड

‘नोम्याडल्यान्ड’ले जित्यो बाफ्टा अवार्ड, क्लेइ झाओ सर्वोत्कृष्ट निर्देशक

लन्डन । प्रतिष्ठित बाफ्टा फिल्म अवार्डमा ‘नोम्याडल्यान्ड’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । सोमबार बिहान भएको ब्रिटिस एकेडेमी फर फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा)को ७४ औं संस्करणमा फ्रान्सिस म्याकडरम्यान्ड स्टारर फिल्म उत्कृष्ट भएको हो । नोम्याडल्यान्ड उत्कृष्ट फिल्मसहित चार विधामा सर्वोत्कृष्ट बन्यो । क्लेइ झाओ निर्देशित यो फिल्मलाई आगामी...