नोभाक जोकोभिच – Nepal Press
नोभाक जोकोभिच

टोकियो ओलम्पिक: जोकोभिचको गोल्डेन स्लाम बनाउने सम्भावना टुङ्गियो

काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको गोल्डेन स्लाम बनाएर कीर्तिमान बनाउने योजना असफल भएको छ । सुरुआती तीन ग्रान्ड स्लाम- अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका जोकोभिच टोकियो ओलम्पिकमा बिहीबार भएको सेमिफाइनलमा जर्मन खेलाडी अलेक्जेन्डर जेभ्रेभसँग पराजित भएसँगै गोल्डेन स्लामको सम्भावना टुङ्गिएको हो । जेभ्रेभविरुद्धको...