नैनकला थापा – Nepal Press
नैनकला थापा

कोभिड प्रभावित पत्रकारलाई राहत दिन सञ्चारमन्त्रीसँग माग

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापासँग न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले कोभिड-१९ प्रभावित श्रमजीवी पत्रकारलाई राहत, उपचार र क्षतिपूर्तिको व्यवस्थाका लागि आग्रह गरेका छन् । निरीक्षण र ब्रिफिङका लागि आज सञ्चारग्रामस्थित समितिको कार्यालयमा पुगेकी मन्त्री थापासँगको छलफलका क्रममा अध्यक्ष अर्यालले कोरोनापीडित पत्रकारको समस्या समाधान...