नेविसंघको प्रदर्शन – Nepal Press
नेविसंघको प्रदर्शन

संसद विघटनविरुद्ध पोखरामा नेविसंघको प्रदर्शन

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संसद विघटनको विरुद्ध प्रदर्शन गरेको छ । पोखरा न्युरोडमा नेविसंघ आबद्ध कार्यकर्ताले संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । जुलुस कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य सरोज केसीले प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर आरोप लगाए ।...