नेवानी – Nepal Press
नेवानी

निगमले भन्यो- प्राविधिक कारणले यात्रुलाई बीचमै ओराल्नुपर्ने बाध्यता पर्‍यो

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) को जहाजले रुकुमको सल्ले लानुपर्ने यात्रु नेपालगञ्ज लगेर ओरालेकोमा प्रष्टीकरण दिएको छ । प्राविधिक अड्चनका कारण यस्तो घटना भएको भन्दै अब दोहोरिन नदिने प्रतिबद्धता निगमको छ । मंसिर ५ गते काठमाडौंबाट रुकुमको सल्लेका लागि उडानका गर्ने क्रममा गन्तव्यमा नपुगी ड्यूटी सकिएको भन्दै पेम्वा...