नेप्से सेयर बजार – Nepal Press
नेप्से सेयर बजार

नेप्सेको घनचक्करः बैंकको ब्याजदर वृद्धिले बजारलाई अर्को ठक्कर

नेपाल राष्ट्रय बैंकले मौद्रिक नीतिमार्फत शेयर धितोमा १२ करोडको कर्जा सीमा तोकेपछि बजार अस्थिर बनेको थियो । त्यसमाथि कर्जा ब्याजदरले यसलाई अर्को धक्का दिएको छ । विभिन्न बहानामा नेप्से कहिले ह्वात्तै बढ्ने र कहिले ह्वात्तै घट्ने गर्दा लगानीकर्ता अन्योलमा परेका छन् ।