नेपाल स्टक एक्सचेन्ज – Nepal Press
नेपाल स्टक एक्सचेन्ज

टीएमएसमा समस्या आएपछि कारोबार समय १ घण्टा थप

काठमाडौं । बुधबार दिउँसो नेप्सेको अनलाइन प्रणाली टीएमएसमा समस्या देखिएपछि आज कारोबार समय १ घण्टा थपिएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कारोबार समय ४ बजेसम्म पुर्‍याइएको नेपाल प्रेसलाई बताए । ‘टीएमएसमा प्राविधिक समस्या आएर कारोबार प्रभावित भएकाले हामीले कारोबारको अवधि १ घण्टाका लागि थप गरेका छौ’,...