नेपाल स्टक एक्सचेञ्ज – Nepal Press
नेपाल स्टक एक्सचेञ्ज

सरकार परिवर्तनपछि सेयर बजार ‘पर्ख र हेर’ को अवस्थामा

माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा आए । विगतमा उर्जामन्त्रीको पदमा रहँदा देशमा लोडसेडिङ अन्त्य गरेको जस पाएका नेता शर्मा बाट लगानीकर्तामा सकारात्मक प्रभाव देखिए पनि पूर्ण विश्वासको अवस्था छैन ।