नेपाल सुनचाँदी व्यवसायी महासंघ – Nepal Press
नेपाल सुनचाँदी व्यवसायी महासंघ

सुनको मूल्य प्रतितोला ६ सय घट्यो

काठमाडौं । नेपाली बजारमा छापावाल सुन प्रतितोला ६ सय रूपैयाँ घटेको छ । बिहीबार ८६ हजार ९०० रूपैयाँ किनबेच भएकोमा आज प्रतितोला ८६ हजार ३०० रूपैयाँ तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ६०० घटेर ८५ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार...