नेपाल समूह – Nepal Press
नेपाल समूह

नेपाल समूहमा छलफल- केन्द्रीय कमिटी र संसदीय दलमा हाम्रै बहुमत पुग्छ, ओली बिनाको एमाले बनाउन सकिन्छ

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल समूहमा साविकको पार्टीभित्रै आफूहरुको बहुमत पुग्ने भन्दै अध्यक्ष केपी शर्मा ओली बिनाको पार्टी बनाउन सकिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपालले मंगलबार गरेको छलफलमा सांसदहरुले यस्तो सुझाव दिएका हुन् । केन्द्रीय सदस्य एवम्...