नेपाल समूहको निर्णय – Nepal Press
नेपाल समूहको निर्णय

नेपाल समूहको निर्णयः माथिदेखि तलसम्म समानान्तर कमिटी

काठमाडौं । नेकपा एमालेको माधव नेपालपक्षीय स्थायी कमिटी बैठकले आज पार्टीको बालुवाटारमा भएको बैठकले गरेका निर्णयहरुलाई अस्वीकार गर्ने निर्णय गरेको छ । एक नेताका अनुसार माथिदेखि तलसम्म समानान्तर कमिटी बनाएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको छ । ओलीले बोलाएको केन्द्रीय समितिको विशेष बैठकले पार्टीमा नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथै...