नेपाल सनातन धर्म संस्कृति संगठन – Nepal Press
नेपाल सनातन धर्म संस्कृति संगठन

सनातन धर्म संस्कृति संगठनको अध्यक्षमा पुष्पराज पुरुष सर्वसम्मत्

काठमाडौं । राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनको प्रथम केन्द्रीय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले योगी पुष्पराज पुरुषलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । पुरुष यसअघि पनि सो संगठनका अध्यक्ष रहिसकेका छन् । देशभरका ६७ जिल्लाबाट प्रतिनिधित्व रहेको महाधिवेशनमा ४३२ जनाको प्रतिनिधित्व रहेको थियो ।...