नेपाल विद्युत् प्राधिकरण – Nepal Press
नेपाल विद्युत् प्राधिकरण

कुलमानका हितैषी हितेन्द्र : प्रसारण लाइनका विज्ञ, विरासत जोगाउने चुनौती !

शाक्यको लागि कुलमानको विरासत थाम्नु र पछिल्लो चार वर्षमा नाफामा गएको संस्थाको अझ प्रगति गर्नु मुख्य चुनौती हो । प्रसारण लाइनका विज्ञ भएकाले अब थपिने विद्युतको व्यवस्थापन पनि उनको अगाडि चुनौतीका रूपमा उभिएको छ ।