नेपाल विजयी – Nepal Press
नेपाल विजयी

डेब्यू खेलमा प्रीती र सबिताको गोलसँगै नेपाल विजयी

काठमाडौं । राष्ट्रिय टोलीमा डेब्यू खेलमै प्रीती राई र सबिता रानाले गरेका गोलसँगै बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २–१ को जित निकालेको छ । दशरथ रंगशालामा जारी खेलको १४औं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । विमला चौधरीले दायाँतर्फबाट दिएको लामो क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेकी सबिताको...