नेपाल वायुसेवा – Nepal Press
नेपाल वायुसेवा

नाै महिनापछि दिल्ली उड्यो निगमको जहाज

काठमाडौं । कोरोना माहामारीका कारण रोकिएको नेपाल वायुसेवा निगमको काठमाडौं–दिल्ली उडान बिहीबारबाट शुरु भएको छ । आठ महिनापछि उडेको जहाजमा ९० प्रतिशतको हाराहारीमा यात्रु भएको निगमले जानकारी दिएको छ । निगमका अनुसार एयरबस ३२० (न्यारोबडी जहाज) काठमाडौंबाट ११ः२० मा उडान गरेको छ । सोही जहाजले २ः०० बजे दिल्लीबाट काठमाडौं...