नेपाल लिटरेचर फेस्टिभल – Nepal Press
नेपाल लिटरेचर फेस्टिभल

नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु, पहिलो दिन गजल मेहफिल

नेपाली साहित्य मेलाको नवौं संस्करण आज बेलुका (सोमबार)देखि सुरु भएको छ । पोखरामा हुने फेस्टिभल भर्चुअल माध्यमबाट हुन लागेको हो । कोरोनाभाइरस महामारीले गर्दा फेस्टिभललाई इन्टरनेटमा सीमित गरिएको हो । प्रदीप रोदन र अमृत सुवेदीको गजल मेहफिलसँग महोत्सव सुरु भएको फेस्टिभल निर्देशक अजित बरालले बताए । मंगलबार बिहान विश्व...