नेपाल र राष्ट्रसंघको सम्बन्ध – Nepal Press
नेपाल र राष्ट्रसंघको सम्बन्ध

परराष्ट्रमन्त्रीले विमोचन गरे राष्ट्रसंघ र परराष्ट्र नीतिबारेको पुस्तक

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्व शान्ति र विकासमा राष्ट्रसंघले पुर्‍याएको योगदानको चर्चा गर्दै नेपाली सहयोग निरन्तर हुने बताएका छन् । विहिबार राजधानीमा आयोजित समारोहमा ‘नेपालको परराष्ट्र नीति र राष्ट्रसंघ’ नामक पुस्तक विमोचन गर्दै मन्त्री ज्ञवालीले राष्ट्रसंघको पञ्चशिल सिद्धान्तमा नेपाल अडिग रहेको बताए । कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्यालले...