नेपाल र बङ्गलादेश सरकार – Nepal Press
नेपाल र बङ्गलादेश सरकार

बङ्गलादेशको रासायनिक मल आज नेपाल आइपुग्ने

काठमाडौं । नेपाल र बङ्गलादेश सरकार  (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । मल खरीदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको...