नेपाल र बंगलादेश – Nepal Press
नेपाल र बंगलादेश

नेपाल र बंगलादेश : चुनौती समान, आर्थिक विकास असमान

काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले ढाकास्थित नेसनल परेड स्क्वायरमा उभिएर भन्दै थिए, ‘सरकार र दलहरुको राजनीतिक माइन्ड-सेट अलग हुनुपर्छ, राजनीतिक दलहरुले राष्ट्र निर्माणका लागि इमान्दार भएर काम गर्नुपर्छ ।’ उनको यो अभिव्यक्ति राजनीतिक अस्थिरताबीच पनि कसरी आर्थिक विकास गर्न सकिन्छ भन्ने सन्दर्भमा आएको हो । राष्ट्रपति हमिदले बंगलादेशी...