नेपाल र फ्रान्स – Nepal Press
नेपाल र फ्रान्स

नेपाल र फ्रान्सबीच द्विपक्षीय मामिलामा मिलेर काम गर्ने सहमति

काठमाडौं । नेपाल र फ्रान्सबीच भर्चुअलरुपमा दोस्रो द्विपक्षीय परामर्श बैठक सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय आयामका क्षेत्रमा सहकार्य र सम्भाव्यता अध्ययन गर्नेबारे छलफल भएको फ्रान्सेली दूतावासद्धारा जारी वक्तव्यमा उल्लेख छ । बैठकमा कोभिड–१९ ले दुई मुलुकमा पारेको प्रभाव, वातावरणीय मुद्दामा सहकार्य गर्न ग्रीन रोडम्याप, आर्थिक पुनरुत्थान, ब्यापार एवं...