नेपाल राष्ट्र बैंक – Nepal Press
नेपाल राष्ट्र बैंक

व्यपार घाटा वृद्धि भएपछि राष्ट्र बैंकले गर्यो कडाइ, १६ आयाती बस्तुमा शसप्रतिशत नगद मार्जिन राख्नुपर्ने (सूचिसहित)

काठमाडौं । बस्तु आयातमा नेपाल राष्ट्र बैंकले थप कडाइ गरेको छ । एकीकृत निर्देशन २०७६ परिवर्तन गर्दै चिनी, चकलेट, मिनरल वाटर, मदिरा, भिनागर, चुरोट, सुर्तिजन्य बस्तु, परफ्युम, कस्मेटिक सामान, काठका बस्तु, जुत्ता, चप्पल, छाता र लठ्ठि, मार्सल, सिमेन्ट, प्लास्टर र सेरामिक बस्तु जस्ता बस्तुको आयात गर्दा १०० प्रतिशत नगद...