नेपाल मेडिसिटी हस्पिटल – Nepal Press
नेपाल मेडिसिटी हस्पिटल

फुटबलकर्मीको ५ लाखसम्म दुर्घटना बीमाको सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल मेडिसिटी अस्पतालबीच खेलाडी तथा फुटबलकर्मीको दुर्घटना बीमाका लागि सम्झौता भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आजैदेखि लागू हुने यो सम्झौताअनुसार मेडिसिटी अस्पतालले एन्फालाई चिकित्सक, फिजियोथेरापिस्ट र उपकरणसहितको स्पोर्ट्स मेडिसन सेवा उपलब्ध गराउने...