नेपाल मेडिकल कलेज – Nepal Press
नेपाल मेडिकल कलेज

अक्सिजन अभाव देखाउँदै मेडिकल कलेजले भन्यो- बिरामी डिस्चार्ज गर्छौं

काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अक्सिजन अभाव देखाउँदै भर्ना भएका बिरामीलाई डिस्चार्ज गर्ने  बताएको छ । अस्पतालले एक सूचनामार्फत अक्सिजन सप्लाईकर्ता सोपान फर्मासिउटिकल्स लिमिटेडको मेसिन बिग्रिएकोले तत्काल अक्सिजन उपलब्ध हुन सक्ने सम्भावना अत्यन्त न्यून रहेको भन्दै सो जानकारी गराएको हो । ‘अन्यत्रबाट समेत अक्सिजन उपलब्ध हुन नसकेको हुँदा...