नेपाल भ्रमण – Nepal Press
नेपाल भ्रमण

अमेरिकी सहायक विदेशमन्त्री आज काठमाडौं आउँदै

काठमाडौं । दक्षिण तथा मध्य-एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउँदैछन् । गत जनवरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसको कार्यभार सम्हालेयता पहिलोपटक उच्चस्तरीय अमेरिकी अधिकारी काठमाडौं आउन लागेका हुन् । माल्दिभ्सको राजधानी मालेमा केही कूटनीतिक भेटघाटपछि सहायक विदेशमन्त्री लू काठमाडौं आउन लागेका हुन्...