नेपाल-भारत सीमा – Nepal Press
नेपाल-भारत सीमा

सुदूरपश्चिम प्रदेशसभा : नेपाल-भारत सीमामा तारबार लगाउन माग

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङले प्रदेश सरकारलाई नेपाल-भारत सीमा क्षेत्रमा तारबार लगाउन माग गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले भारतीय पक्षले पटकपटक सीमा क्षेत्रमा अवरोध गर्ने गरेको भन्दै तारबार लगाउनुपर्ने बताएका हुन् । ‘नेपाली भूमि भारतले अतिक्रमण गर्न खोजेको छ । विकासको आयोजना...