नेपाल-भारत फुटबल – Nepal Press
नेपाल-भारत फुटबल

साफ च्याम्पियनसीपः उपाधिका लागि भारतसँग नेपालको भिडन्त आज, अल्मुताइरीको अन्तिम खेल

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आज नेपाली समयअनुसार राति ८:४५ मा फाइनल भिडन्त हुनेछ । हेड टु हेडका आधारमा हेर्दा नेपालभन्दा भारत बलियो टिम हो । यद्यपि, फाइनलमा नेपाल उच्च मनोबलका साथ उत्रिने अपेक्षा गरिएको छ ।