नेपाल बैंक – Nepal Press
नेपाल बैंक

नेपाल बैंकका ग्राहकलाई नयाँ वर्षमा बिशेष अफर: दराज मार्फत खरिद गर्दा १५ प्रतिशत छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना २०७८ चैत्र २८ देखि लागू हुनेछ । आज भएको सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर...