नेपाल बैंकर्स एसोसिएसन – Nepal Press
नेपाल बैंकर्स एसोसिएसन

गभर्नरसहित बैंकर्ससँग गरे प्रदेश प्रमुख अहिराजले छलफल

जनकपुरधाम । प्रदेश दुइका प्रदेश प्रमुख डा. राजेश अहिराजले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित सबै बैंकका प्रमुखसँग छलफल गरेका छन् । मंगलबार प्रदेश प्रमुखकाे कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुख अहिराजले प्रदेश दुइ अविकसित नभई अव्यवस्थित रहेको भन्दै बैंकर्सलाई ध्यानाकर्षण गराउँदै जनतालाई बैंकसँग सहज पहुँचका लागि आग्रहसमेत...