नेपाल-बेलायत सन्धी – Nepal Press
नेपाल-बेलायत सन्धी

नेपाललाई बेलायतले स्वतन्त्र मानेको ९७ वर्षअघिको त्यो सन्धि

नेपाललाइ विश्व शक्ति रास्ट्रले स्वतन्त्र देश भनेर पत्याएको ९७ बर्ष अगाडि आजकै दिनमा हो । वि.सं. १९८० पुष ६ (सन् १९२३ डिसेम्बर २१)का दिन बेलायतले नेपाललाइ स्वतन्त्र देशको मानेको थियो ।