नेपाल बिद्युत प्राधिकरण – Nepal Press
नेपाल बिद्युत प्राधिकरण

कुलमानलाई प्राधिकरण फर्काउन यसकारण उत्सुक छन् देउवा

उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउँदा देउवालाई ‘ब्याकफायर’ भयो । अब उनले कुलमानलाई अघि सारेर त्यसको क्षतिपूर्ति गर्न खोजेको कतिपयको विश्लेषण छ । यसले आफूलाई ठूलै राजनीतिक लाभ मिल्ने देउवा स्वयम्ले बुझेका छन् ।